गृहपृष्ठ राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

तस्बिर : रासस

राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ साङ सुकीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग सुकी बिहीबार काठमाडौं आएकी हुन् ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु