गृहपृष्ठ सभापति देउवाले भने– एउटा लडाइँ हारेका हाैं, मैदान छाडेका छैनौं

सभापति देउवाले भने– एउटा लडाइँ हारेका हाैं, मैदान छाडेका छैनौं

Sher-Bahadur-Deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउदो निर्वाचनमा पार्टीलाई पहिलो ठुलो दल बनाउने उद्घोष गरेका छन् । हेटौंडामा जारी कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै उनले एउटा लडाइँ हारेको भएपनि मैदान नहारेको बताउदै अर्को चुनावमा जित्ने दाबी गर्नुभयो ।

‘हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरुको एकिकरणले चुनौती थपिएको छ । तर म विचलित भएको छैन । सभापति देउवाले भने, आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु।’

प्रकाशित समय ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु