गृहपृष्ठ सैनामैनामा दुर्घटना, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सैनामैनामा दुर्घटना, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

accident_newskarobar

 

रुपन्देहीको सैनामैना लायन्स चौक नजिकै एक विङ्गरले मोटरसाईक लाई ठक्कर दिएको छ ।

आफ्नो साईडबाट हिडेको मोटरसाईक लाई तिब्र गतीमा आएको वीङ्गगरले ठक्कर दिएर गम्भिर घाईते भएपछि आक्रोसित स्थानियले राजमार्गमा गाडी पल्टाएर अवरोध गरेका छन् ।

बाटो खुलाउन प्रहरीले प्रयास जारी राखेको छ ।

प्रकाशित समय १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु