गृहपृष्ठ अब इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाउन नपाउने

अब इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाउन नपाउने

eclectic schooter_NewsKarobar

सरकारले इलेक्ट्रिक स्कुटर दर्ता नभइ चलाउन नपाइने नियम कडा बनाएको छ । यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई परिपत्र गरेर इलेक्ट्रिक स्कुटर दर्ता नभइ चलाउन नपाइने व्यवस्था गरेको हो ।

विभागले सडकमा गुड्ने सबै सवारीसाधनहरू दर्ता नभइ चलाउन नपाइने भन्दै ट्राफिकलाई परिपत्र गरेको हो । ट्राफिकले पनि दर्ता नभएका इलेक्ट्रिक स्कुटरलाई कारबाही गर्ने बताएको छ।

हेर्नुस परिपत्रe-schooter_NewsKarobarjpg

प्रकाशित समय १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु