गृहपृष्ठ साफ महिला च्याम्पियनसिप : बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप : बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरको शहिद रंगशालामा दुबै टोली जितको लक्ष्यसहित मैदान उत्रदै छन् ।

यसअघि बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ । भारतले माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

उद्धघाटन खेलमा आयोजक नेपालले भुटानलाई ३–०ले पराजित गरेको थियो ।

प्रकाशित समय ०६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु