गृहपृष्ठ एफ ए कप : म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरियो

एफ ए कप : म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरियो

म्यानचेस्टर युनाइटेड एफ ए कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा उल्भरह्याम्टनसँग २–१ ले पराजित हुँदै युनाइटेड क्वार्टरफाइनलबाट बाहिरिएको हो । युनाइटेडका लागि जिमिनीज र जोटाले गोल गरे । युनाइटेडलागि इन्जुरी समयको अन्तिममा रासफोर्डले गोल गरे ।

प्रकाशित समय ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु