गृहपृष्ठ महिला साफ च्याम्पियनसिप : आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा
महिला साफ च्याम्पियनसिप : आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा
महिला साफ च्याम्पियनसिप अन्तरगत आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह बी को अन्तिम खेलमा भारत र श्रीलंका भिड्न लागेका हुन् । विजेताले सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ भने उपविजेताले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरमा खेल दिउँसो तीन बजेदेखि सुरु हुनेछ ।
प्रकाशित समय ०७:४१ बजे

















