गृहपृष्ठ बार्सिलोनासँग रियल सोसिडाड पराजित
बार्सिलोनासँग रियल सोसिडाड पराजित
स्पेनिस ला लिगामा बार्सिलोनासँग रियल सोसिडाड पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित भएको हो ।
बार्सिलोनाका लागि लेंगलेट र जोर्डी अलावालले गोल गरे । सोसिडाडका लागि जुवानामीले गोल गरे । जितपछि बार्सिलोनाको ३३ खेलबाट ७७ अंक भएको छ ।
प्रकाशित समय ०७:१२ बजे

















