गृहपृष्ठ नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । हङकङलाई चार विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

थाइल्याण्डमा भएको खेलमा हङकङले ८७ रनको लक्ष्य दिएको थियो । नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । यसअघि हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु