गृहपृष्ठ विश्वकप क्रिकेट : अस्ट्रेलियाद्वारा श्रीलंकालाई ३३५ रनको लक्ष्य

विश्वकप क्रिकेट : अस्ट्रेलियाद्वारा श्रीलंकालाई ३३५ रनको लक्ष्य

australia-west-indies-newskarobar

विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ३३५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले आरोन फिन्चको सर्वाधिक १५३ रनको मद्दतमा ३३४ रनको स्कोर बनाएको हो ।

अस्ट्रेलियाका लागि १३२ बलमा १५३ रन बनाएका फिन्चले १५ चौका र ५ छक्का प्रहार गरे । अर्का ब्याट्सम्यान स्टेभेन स्मिथले ५९ बलमा ७३ रन जोडे । म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ४६ रन बनाए ।

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु