गृहपृष्ठ नेपालले सिंगापुरविरुद्ध फिल्डिङ गर्दै
नेपालले सिंगापुरविरुद्ध फिल्डिङ गर्दै
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत निर्णायक खेलमा नेपालले सिंगापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
सिंगापुरले टस जितेर ब्याटिङ थालेको हो । नेपालले आज कुवेतविरुद्ध खेलेका खेलाडीलाई नै मैदान उतारेको छ । आजको विजेता टोलीले अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । सिंगापुरको नेपालको भन्दा १ अंक बढी छ । ३ खेलमा २ मा जित र एक खेलमा अंक बाढेको सिंगापुरको ५ अंक छ । नेपाल तीन खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकसहित दोस्रो स्थानमा छ ।
प्रकाशित समय ०७:१८ बजे

















