गृहपृष्ठ १० हजार मिटर दाैडमा सन्तोषी श्रेष्ठले दिलाइन् ऐतिहासिक स्वर्ण

१० हजार मिटर दाैडमा सन्तोषी श्रेष्ठले दिलाइन् ऐतिहासिक स्वर्ण

santoshi shrestha

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत १० हजार मिटरको दाैडमा सन्तोषी श्रेष्ठलले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकी छन् ।

मंगलबार भएको महिलातर्फको दौड प्रतियोगितामा उनले निर्धारित दुरी ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा पुरा गरेकी थिइन् ।

३५ मिनेट ७९ दशमलव ५ सेकेण्डमा दाैड पूरा गरेर भारतकी कविता यादवले रजत पदक जितेकी छन् ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु