गृहपृष्ठ धनगढी प्रिमियर लिग : महेन्द्रनगरको पहिलो जित

धनगढी प्रिमियर लिग : महेन्द्रनगरको पहिलो जित

धनगढी प्रिमियर लिगमा महेन्द्रनगरले अत्तरियालाई सात विकेटले हराएको छ । फाप्ला क्रिकेट मैदानमा आइतबार भएको खेलमा महेन्द्रनगरले अत्तरियालाई सात विकेटले हराएको हो ।

बर्षाका कारण ६ ओभरमा झारिएको खेलमा अत्तरीयाले ५ विकेट गुमाउदै ५४ रन बनायो । जवाफमा महेन्द्रनगरले ५ ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । महेन्द्रनगरको यो पहिलो जित हो ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु