गृहपृष्ठ रिमाको मायालु सार्बजनिक (भिडियोसहित)

रिमाको मायालु सार्बजनिक (भिडियोसहित)

अभिनेत्री तथा कार्यक्रम संचालिका रिमा विस्वकर्मा अभिनित नयाँ म्युजिक भिडीयो ‘मायालु’ सार्वजनिक भएको छ । भिडियोमा उनलाई मोडल जीवन भट्टराईले साथ् दिएका छन ।

प्रदेशीको कथा बोल्ने म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । आरसी थापाको शब्द तथा संगीत रहेको गीतमा लोकप्रिय गायक स्वरूपराज आचार्यले स्वर भरेका छन । भिडियोमा उत्सब दाहालको छायाँकन, टेकेन्द्र शाहको संपादन र कलर देख्न सकिन्छ ।

 

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु