गृहपृष्ठ अनु शाह र लिगेश अभिनित ‘बोतलको पानी’ सार्बजनिक (भिडियोसहित)

अनु शाह र लिगेश अभिनित ‘बोतलको पानी’ सार्बजनिक (भिडियोसहित)

गायक बादल श्रेष्ठको ‘बोतलको पानी’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक श्रेष्ठको नयाँ गितको म्युजिक भिडियो युट्युबमार्फत नेपाली सांगीतिक बजारमा आएको हो ।

शब्द तथा संगीत विशाल निरौलाको रहेको यस म्युजिक भिडियोलाइ मदन कश्यप घिमिरेले छायांकन गरेका छन् । भिडियोको निर्देशन लिगेश भट्टराईले गरेका हुन् । नायिका तथा मोडल अनु शाह र मोडल निर्देशक लिगेश भट्टराईले अभिनय गरेको यस भिडियोलाई बिबेक शर्मा र बर्षा थापाले निर्माण गरेका हुन् ।
भिडियो हेर्नुहोसः

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु