गृहपृष्ठ एनआईसी एशिया बैंकको नयाँ शाखा बुटवलमा

एनआईसी एशिया बैंकको नयाँ शाखा बुटवलमा

एनआईसी एशिया बैंकको बुटवलमा नयाँ शाखा स्थापना भएको छ ।
बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले शाखाको उद्घाटन गरे । बैंकका योसहित २८१ शाखा कार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ्ग ईकाई छन् । बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक एनआइसी भएको दावी छ ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु