गृहपृष्ठ अब अजोड इन्स्योरेन्सका पोलिसी एनसीसी बैंकबाट
अब अजोड इन्स्योरेन्सका पोलिसी एनसीसी बैंकबाट
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र अजोड इन्स्योरेन्सबीच बैंक्यासुरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकका विभिन्न शाखा कार्यालयबाट अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमा सेवा उपलब्ध हुनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतकुमार बहादुर खत्रीले हस्ताक्षर गरे ।
प्रकाशित समय १२:५८ बजे

















