गृहपृष्ठ नेपाल इन्स्योरेन्सबाट एनसीसी बैंकका ग्राहकले बिमा सुविधा पाउने

नेपाल इन्स्योरेन्सबाट एनसीसी बैंकका ग्राहकले बिमा सुविधा पाउने

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र र नेपाल इन्स्योरेन्स कम्पनी (एनआइसी) बीच बिमा सेवामा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले संयुक्त रुपमा हस्ताक्षर गरे ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु