गृहपृष्ठ सरकारी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी
सरकारी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी
सरकारी बैंकमा करियर खोजिरहेकाहरुका लागि खुसीको खबर छ । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य करिब साढे ६ सयको संख्यामा खुल्ला प्रतियोगिता मार्फत स्थायी कर्मचारी मागेको छ । बैंकले शुक्रबार निकालेको सूचनाअनुसार खुल्ला प्रतिस्पर्धाकाका साथै आन्तरिक प्रतिस्पर्धाका लागि विभिन्न पदमा आवेदन दिन सकिने छ ।

प्रकाशित समय १३:१३ बजे

















