गृहपृष्ठ बालाजु बाइसधारामा स्थान (फोटो फिचर)
बालाजु बाइसधारामा स्थान (फोटो फिचर)
काठमाडौंको बालाजुस्थित बाइसधारामा चैत पूर्णिमाको अवसरमा तामाङहरुले स्नान गरेका छन् । तामाङहरुले चैत पूर्णिमाको अघिल्लो दिन हिजो दिवंगत पितृहरुको स्मरणमा बौद्धमा बत्ती बालेका थिए । बाइसधारामा स्नान गरी स्वयम्भू महाचैत्यमा गई श्रद्धालु भक्तजनले पितृको सम्झनामा बत्ती बाल्ने गर्छन् ।










प्रकाशित समय १९:१२ बजे

















