गृहपृष्ठ श्रीलंकामा फेरि बम बिस्फोट

श्रीलंकामा फेरि बम बिस्फोट

श्रीलंकामा फेरि बम बिस्फोट भएको छ । गत आइतबार ८ वटा आत्मघाती बम आक्रमण भएको श्रीलंकामा बिहीबार पनि विस्फोट भएको हो ।

राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा भएको विस्फोटबाट मानवीय क्षति नभएको नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आइतबारको विस्फोटनमा परि मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ । ५ सयभन्दा बढी घाइते भएका छन्।

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु