२०८३ असार १६ गते मंगलवार | June 30, 2026
गृहपृष्ठ ललितपुरमा ट्याटु मोह (फोटो फिचर)
ललितपुरको हेरिटेज गार्डेनमा शुक्रबारदेखि ट्याटु अधिवेशन जारी छ । जहाँ नेपाली तथा विदेशी ट्याटु आर्टिस्टहरुले आफ्नो कला प्रस्तुत गरिरहेका छन् ।
हेरौं ट्याटु बनाउँदै गरिएको केही तस्बिर-
प्रकाशित समय १५:५१ बजे