गृहपृष्ठ स्याङ्जाको झलुंगेमा कामना सेवाको ८४औं शाखा

स्याङ्जाको झलुंगेमा कामना सेवाको ८४औं शाखा

Kamana-Sewa-Syanga-newskarobar

कामना सेवा विकास बैंकले स्याङ्जाको वालिङ नगरपालिका–१३, झलुंगेमा ८४औं शाखा कार्यालय स्थापना गरेको छ । बैंकका सञ्चालक बलराम बराल र गण्डकी प्रदेश प्रमुख टुवराज बाँस्तोलाले सोमबार संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।

कार्यक्रममा सञ्चालक बरालले बैंकको संक्षिप्त जानकारी गराउँदै व्यापार प्रवर्धनलाई अझ तीव्रतासाथ अघि बढाउन बृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमबारे जानकारी दिए ।

प्रकाशित समय २१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु