गृहपृष्ठ सिटिजन्स बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको रेमिट्यान्स सेवा
सिटिजन्स बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको रेमिट्यान्स सेवा
सिटिजन्स बैंक इन्टरनेसनल र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतासँगै भाटभटेनी मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट लिन सकिने भएको छ । यो सहकार्यबाट बैंकका ग्राहक प्रत्यक्ष लाभान्वित हुनेछन् ।
प्रकाशित समय १८:२४ बजे

















