गृहपृष्ठ एकताको बाँकी काम टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

एकताको बाँकी काम टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

nekapa_newskarobar

पार्टी एकताको बाँकी काम टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दैछ । दिउँसो बालुवाटारमा बस्ने बैठकले एकताको बाँकी काम र नेताहरुको कार्यविभाजन गर्ने बताइएको छ ।

जनवर्गीय संगठनको एकता टुंगो लगाएपनि विभाग, मोर्चा र आयोगहरुको एकता भएको छैन । बैठकमा पोलिटब्यूरोको गठनका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु