गृहपृष्ठ कुमारी बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
कुमारी बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं- कुमारी बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरे । ग्राहकलाई उत्कृष्ट निर्जीवन बिमा सेवा दिने उद्देश्यले बैंक र इन्स्योरेन्सबीच सम्झौता भएको हो ।
प्रकाशित समय १७:१२ बजे

















