गृहपृष्ठ रुपन्देहीको मणिग्राममा सनराइज बैंकको शाखा स्थापना

रुपन्देहीको मणिग्राममा सनराइज बैंकको शाखा स्थापना

Sunrise-Bank-newskarobar

सनराइज बैंकले रुपन्देहीको मणिग्राममा १११औँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार आयोजित औपचारिक कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे र सञ्चालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीका साथै स्थानीय व्यापारी व्यवसायीको पनि उपस्थिति थियो । यससँगै सनराइज बैंकका शाखा संख्या १११ पुगेको छ ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु