गृहपृष्ठ तनहुँको सम्जुरमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

तनहुँको सम्जुरमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

sunrise-newskarobar

सनराइज बैंकले तनहुँको सम्जुरमा शाखारहित बैंकिङ सेवा स्थापना गरेको छ । तनहुँको भानु नगरपालिका–१३, सम्जुर स्थापित ३७औँ शाखारहित बैंकिङ सेवाको वडाध्यक्ष रामबहादुर बानियाले उद्घाटन गरे ।

शाखारहित बैंकिङ सेवाको एजेन्टका रूपमा अजिज मियालाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट एजेन्टको सहयोगमा रकम बचत तथा भुक्तानी गर्न सकिनेछ । सनराइज बैंकका देशभर ११२ वटा शाखा छन् ।

प्रकाशित समय २१:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु