गृहपृष्ठ मेघा लुब्रीकेन्टसका उत्कृष्ठ ७ डीलरलार्इ थाइल्याण्ड भ्रमण

मेघा लुब्रीकेन्टसका उत्कृष्ठ ७ डीलरलार्इ थाइल्याण्ड भ्रमण

काठमाडाैं- मेघा लुब्रीकेन्टसले आफ्नो उत्पादनकाे उत्कृष्ट बीक्री गर्ने डीलरहरुलाइ हरेक बर्ष बीदेश भ्रमण गराउदै आएको छ ।  हरेक वर्ष गराउँदै अाएकाे भ्रमणकाे क्रममा सात डिलरका प्रतिनिधी अाज थाइल्याण्डका लागी प्रस्थान गरेका छन् ।

अाजदेखि २३ गतेसम्म कम्बोडिया र थाइल्लैंयाण्ड भ्रमण गराउन लागेको हो । मेघा लुब्रीकेन्टसले केही बर्ष देखी नेपाल भरी मेघा लुब्रीकेन्टसको बीक्री बीतरण गर्दै आएको छ । आफ्ना उत्कृष्ट डीलरहरुलाइ बीभीन्न देश को लुब्रीकेन्टस उध्योग अवलोकन गराउने क्रममा अघील्लो बर्ष इन्डोनेसीयाको भ्रमण गराएको र यो क्रम हरेक बर्ष गरीने मेघा लुब्रीकेन्टस प्रा ली का प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्ण प्रसाद दुलालले बताए ।

यस बर्ष यो भ्रमणमा सात जना उत्कृष्ट डीलरहरुका प्रतिनिधी भ्रमणामा सहभागि रहेका छन्र ।

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु