गृहपृष्ठ भीएस निकेतनमा सिटिजन्स बैंकको एटीएम
भीएस निकेतनमा सिटिजन्स बैंकको एटीएम
सिटिजन्स बैंकले काठमाडौंको मीनभवनस्थित भीएस निकेतनमा एटीएम स्थापना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भीएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् ।
एटीएमबाट शिक्षक, विद्यार्थीका साथै मीनभवन क्षेत्र र वरपरका जनता लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रकाशित समय १८:१५ बजे

















