गृहपृष्ठ सुन-चाँदीको मूल्य घट्यो
सुन-चाँदीको मूल्य घट्यो
नेपाली बजारमा सुनको भाउ घटेको छ। बिहीबार सुन तोलामा २ सय रूपैयाँ घटेको हो । आज सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य भने ७० हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको ८५० रुपैयाँ मूल्य कायम भएकाे छ। बुधबार चाँदी तोलाको ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित समय १५:४१ बजे

















