गृहपृष्ठ नेकपा विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

नेकपा विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

नेकपा विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।

सुनसरीको बरोलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’समूहकी केन्द्रीय सदस्य तथा मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ परेकी छन् ।

प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले सहयोगी सुमनसिंह पौडलसहित भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान पक्राउ परेकी भुजेलको साथबाट नेकपा विल्लव सम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद भएको छ ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु