गृहपृष्ठ यूरोपियन यूरोको दर बढ्यो, अमेरिकी डलर स्थिर, अन्य देशको कति ?

यूरोपियन यूरोको दर बढ्यो, अमेरिकी डलर स्थिर, अन्य देशको कति ?

आज (सोमबार) यूरोपियन यूरोसहित केही देशको विनिमयदर बढेको छ । यूरोसहित यूके पाउण्ड र बहराइन दिनारलगायतको विनिमयदर फेरबदर भएको हो ।

आइतबारको तुलनामा यूरोपियन युरोको भाउ आज ४० पैसाको दरले बढेको हो । आइतबार यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८९ पैसा थियो भने आज यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै आज अमेरिकी डलर भाउ स्थिर रहेको छ । एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १२२ रुपैया ५३ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ५४ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ २९ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ५ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु