गृहपृष्ठ नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकका खातावालाको बिमा गर्ने
नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकका खातावालाको बिमा गर्ने
बैंकका खातावालाको दुर्घटना र स्वास्थ्य बिमा गर्न नेको इन्स्योरेन्स र नेपाल एसबीआई बैंकबीच सम्झाैता भएको छ । नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना र स्वास्थ्य बिमाका लागि सम्झौता भएको हो ।
सम्झौतामा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का र नेपाल एसबीआईका मुख्य व्यापार प्रवर्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय ११:१६ बजे

















