गृहपृष्ठ शून्य प्रतिशत ब्याजमा यामाहाका मोटरसाइकल

शून्य प्रतिशत ब्याजमा यामाहाका मोटरसाइकल

यामाहा ब्रान्डका मोटरसाइकल किन्दा ग्राहकले शून्य प्रतिशत ब्याज छुट पाउने भएका छन् । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लूले शून्य प्रतिशत ब्याजदरसहित शून्य डाउन पेमेन्ट र नगद १० हजार डिस्काउन्ट गरी तीन योजना सार्वजनिक गरेको हो ।

मोटरसाइकल किन्न चाहने ग्राहकले तीनमध्ये कुनै एक योजना छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु