गृहपृष्ठ आईएमई लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ जारी गर्दै

आईएमई लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ जारी गर्दै

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ । साधारण सेयर निष्कासनको प्रक्रिया अघि बढाएको कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । आईएमई लाइफ इन्स्योरेन्सले सिभिल क्यापिटल मार्केटलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु