गृहपृष्ठ खोलामा हाम फालेर जोखिम यात्रा
खोलामा हाम फालेर जोखिम यात्रा
तस्बिर : शुरबहादुर सिंह, रासस
कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु ।
प्रकाशित समय ०९:३४ बजे

















