गृहपृष्ठ एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने भएको छ । संविधान दिवस २०७७ को अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष एवं विशाल ग्रुपका उपाध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’द्वारा विभूषित गरिने भएको हो ।

अग्रवाल पाँच दशकदेखि उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा सफल उद्योगी व्यवसायीको स्थापित छन् । विशाल ग्रुपका उपाध्यक्ष अग्रवाल मैनाबत्ती स्टिल इन्डस्ट्रिजको प्रबन्ध निर्देशक पनि हुन् । उनले भिजी फाउन्डेसनमार्फत सामाजिक कार्यमा पनि योगदान पुर्‍याउँदै आएका छन् ।

प्रकाशित समय २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु