गृहपृष्ठ सनराइज बैँकका ग्राहकलाई पोखराको सांग्रिला भिलेज रिसोर्टमा छुट

सनराइज बैँकका ग्राहकलाई पोखराको सांग्रिला भिलेज रिसोर्टमा छुट

sunrise-newskarobar

सनराइज बैँकका ग्राहकले पोखराको सांग्रिला भिलेज रिजोर्टका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् । बैँकले ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै रिसोर्टको सेवा लिएबापत छुट पाउने भएका हुन् ।

बैँकका ग्राहकले खाना, बेबरेज, बेकरी, सौना र पुल सुविधाको सनराइज बैँकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट लिन सक्नेछन् । बैँकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानअनुसार ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको छ ।

प्रकाशित समय ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु