गृहपृष्ठ जोखिमको यात्रा

जोखिमको यात्रा

सामान ढुवानी गर्ने गाडीमा मंगलबार बेथानचोकको च्याल्टी हुँदै खानीखोलातर्फ जोमिख मोलेर यात्रा गर्दै स्थानीय बासिन्दा । जसोतसो सडक सञ्जालले जोडिएको यातायातको सुविधा पुग्न नसकेको डाँडापारि क्षेत्रका बासिन्दा वर्षायाम भएपछि झन् बढी जोमिख मोलर यसरी नै यात्रा गर्न बाध्य छन् । तस्बिर : पेमा लामा, काभ्रे, रासस

प्रकाशित समय २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु