गृहपृष्ठ खाल्डामा खसिएला है !

खाल्डामा खसिएला है !

काठमाडौंको ज्याठाबाट ठमेल प्रवेश गर्ने सडकको खाल्डामा खस्न लागेकी साथीलार्इ समाउँदै पर्यटक । मेलम्ची पानीको पाइप लाइन र सडक ढलको मर्मत व्यवस्थापन कार्य भइरहेका कारण सडकमा पैदलयात्रु जोखिम मोलेर हिँड्न बाध्य छन् । तस्बिर : प्रदीपराज वन्त, रासस

प्रकाशित समय २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु