गृहपृष्ठ ऐश्वर्यालाई नलिई बाबुसँग रुस गए अभिषेक बच्चन

ऐश्वर्यालाई नलिई बाबुसँग रुस गए अभिषेक बच्चन

abhishek-amitav-newskarobar

 

बलिउड अभिनेता अभिषेक बच्चन यतिबेला रुस पुगेका छन् । विश्वकपको मजा लिन रुस पुगेका अभिषेकको साथमा ऐश्वर्या राय भने छैनन् । ऐश्वर्या नभए पनि अभिषेकको साथमा छन् उनका पिता अमिताभ बच्चन ।

अभिषेक–अमिताभले फ्रन्स र बेल्जियमबीचको खेल हेर्दै मजा लिइरहेका छन् । बच्चन बाबु छोरा बलिउडमा एक अर्कालाई बुझ्ने बाबुछोराको रुपमा परिचित छन् । त्यसैले पनि हुनसक्छ अहिले उनीहरु रुसमा विश्वकपको मजा लिइरहेका छन् ।

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु