गृहपृष्ठ अपडेट : क्राेएसियाले बराबरी गाेल फर्कायाे
अपडेट : क्राेएसियाले बराबरी गाेल फर्कायाे
रूसमा जारी विश्वकप फाइनलमा सुरूवाती अग्रता लिएकाे फ्रान्सलार्इ राेक्दै क्राेएसियाले बराबरी गाेल फर्काएकाे छ ।
खेलको १८ अौं मिनेटमा पाएको फ्रिकिको सदुपयोग गर्दै फ्रान्सले अग्रता लिएको थियाे । तर, २८ अाैं मिनेटमा क्राेएसियाका पेरिसिचले बराबरी गाेल फर्काएका छन् ।
प्रकाशित समय २१:१७ बजे

















