गृहपृष्ठ डा. केसीकाे समर्थनमा नेवि संघ र नयाँ शक्ति पार्टीले यसरी गरे प्रदर्शन

डा. केसीकाे समर्थनमा नेवि संघ र नयाँ शक्ति पार्टीले यसरी गरे प्रदर्शन

nebisang-newskarobar

 

जुम्लामा अनसनरत डा. गाेविन्द केसीकाे माग पूरा गराउन सरकारलार्इ दबाब दिन मंगलबार  नेपाल विद्यार्थी संघ तथा नयाँ शक्ति पार्टी नेपालले प्रदर्शन गरेका छन् ।  उनीहरूले डा. केसीका माग सरकारले अविलम्ब पूरा गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्नेलगायतका माग राखी सरकारविराेधी नारा लगाए । काठमाडाैंकाे माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका उनीहरूमध्ये नेवि संघ नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै अाइपुगेकाे थियाे भने नयाँ शक्ति माइतीघरमै प्रदर्शन गरेकाे थियाे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

(तस्बिर : सुनिल प्रधान)

प्रकाशित समय १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु