गृहपृष्ठ प्रधान्यायाधीशमा जाेशी अस्वीकृत
प्रधान्यायाधीशमा जाेशी अस्वीकृत
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वाेच्चका न्यायाधीश दीपकराज जाेशीलार्इ संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेकाे छ । संसदीय सुनुवाइ समितिकाे दुर्इ तिहाइले उनलार्इ अस्वीकार गरेकाे हाे । मतदानबाट निर्णय लिइएपछि प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट समितिका सदस्यहरूले बैठक बहिष्कार गरेका छन् ।
प्रकाशित समय १३:५९ बजे

















