गृहपृष्ठ बाजुराको बडिमालिका नगरपालिकाको मुल गेटमै शंकास्पद बस्तु भेटियो
बाजुराको बडिमालिका नगरपालिकाको मुल गेटमै शंकास्पद बस्तु भेटियो
बाजुराको बडिमालिका नगरपालिकाको मुल गेटमा शंकास्पद बस्तु फेला परेको छ । नगरपालिकाको कार्यालय जिल्ला प्रशासन कार्यलय रहेको छ । स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका छन् । अहिले त्यसतर्फ प्रहरी गएको छ । सो क्षेत्रमा आवागमन बन्द भएको छ ।
प्रकाशित समय ०८:५९ बजे

















