गृहपृष्ठ गुरुकुलमा शुक्रबारदेखि ‘संध्या’

गुरुकुलमा शुक्रबारदेखि ‘संध्या’

sandhya1-newskarobar विराटनगरस्थित अाराेहण गुरूकुलमा सन्ध्या नाटक प्रस्तुत गर्दै कलाकार । तस्बिर : किशाेरसंगम दियाली/न्युज काराेबार

 

आरोहण गुरुकुल विराटनगरमा शुक्रवारदेखि ‘संध्या’ नाटक मञ्चन गरिदैछ । धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशन रहेको नाटक १५ दिन सम्म मञ्चन गरिने छ ।

नाटकमा अशोक गौतम, जिना कार्की, समीक्षा कार्की, विकास पराजुली, सन्तोष गौतम र सुनिल चौधरीले अभिनय गर्नेछन् । नाटकमा संध्याको भूमिकामा जीना कार्कीले अभिनय गरेकी छन् ।

द्वन्द्वकालीन घटनामा आधारित रहेर नाटक तयार पारिएको निर्देशक भण्डारीले जानकारी दिए । नाटक प्रत्येक दिन साझ साढे ५ बजे मञ्चन गरिने जनाइएको छ ।

sandhya-newskarobar

प्रकाशित समय १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु