२०८३ कात्तिक १४ गते शनिवार | October 31, 2026
गृहपृष्ठ फोटोमा हेर्नुहोस्, तेस्रो लिङ्गीले यसरी मनाए गाइजात्रा
गाईजात्राको अवसरमा निल हिरा समाजले काठमाडौँमा निकालेको प्राईड परेडमा सहभागी तेस्रो लिङ्गीहरु ।
हरेक वर्ष गाईजात्राको दिन निल हिरा समाजमा आवद्ध तेस्रो लिङ्गीहरु जम्मा भएर प्राईड परेडमा सहभागी हुने गर्दछन् ।
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १६:०८ बजे