गृहपृष्ठ बिजोर नम्बरका गाडी मात्र चल्दा यात्रुलाई सास्ती
बिजोर नम्बरका गाडी मात्र चल्दा यात्रुलाई सास्ती
फाइल फाेटाे
बुधबार बिहानैदेखि काठमाडौं उपत्यकामा कम सवारी साधान चलेका छन् । बिमस्टेक सम्मेलनका लागि सरकारले जोर बिजोर प्रणाली लागू गरेकाले काठमाडौंमा कम मात्रामा सवारी साधान चलेका हुन ।
बुधबार बिजोर नम्बरका सवारी साधान मात्र चलेका छन् । बिहिबार जोर र शुक्रबार बिजोर नम्बरका सवारी साधन चलाउन पाइने छ ।
काठमाडौंमा अत्याधिक जाम हुने भएकाले सरकारले सम्मेलनमा पाहुनाको सहजताका लागि जोर विजोर प्रणाली लागु गरेको हो । तर, जोर विजोर प्रणालीले सर्वसाधरण भने मारमा परेका छन् ।
प्रकाशित समय ०९:१४ बजे

















