गृहपृष्ठ एसिया कप छनोट : ओमानलाई नेपालले दियाे २ सय २२ रनकाे लक्ष्य

एसिया कप छनोट : ओमानलाई नेपालले दियाे २ सय २२ रनकाे लक्ष्य

फाइल तस्बिर

एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालद्वारा ओमानसामु  लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको वायुइमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा  ९ विकेट गुमाएर  २ सय २१ रन बनाएको हो ।

केहिबेरमा ओमानले जवाफी ब्याटिङ गर्ने छ ।

प्रकाशित समय ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु